सलमानलाई एड्स भएको दाबी ,सलमानले अहिले सम्म विवाह नर्गनुको कारण

काठमाडौं, ६ माघ । बिग बोस सिजन १० मा आएर चर्चा कमाएको स्वामी ओमले सलमान खानलाई एड्स भएको दाबी गरेका छन् ।

सलमानबिरुद्ध खरो रुपमा उत्रिएका स्वामी ओमले सलमानलाई एड्स भएको दाबी गरेका हुन् । सलमानको चरित्र माथि लगाएको यो आरोपले अहिले सबैलाई चकित बनाएको छ । हालै भएको पत्रकार सम्मेलनमा कुराकानी गर्दै स्वामी ओमले सलमानलाई एडस भएको दाबी गरेका थिए । उनले सलमानले अहिले सम्म विवाह नर्गनुको कारण पनि एड्स भएको बताए । सलमानका एक श्रीमती र छोरी भएको र हाल उनीहरु लण्डनमा बस्दै आएको पनि उनले दाबी गरेका छन् । आफूलाई स्वामी ओमले लगाएको यस्तो गम्भिर आरोपमा सलमानले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् । स्वामी ओमले यो भन्दा पहिले पनि बिग बोस र सलमानमाथि यस्ता धेरै आरोपहरु लगाईसकेका छन् । टिभि अन्नपुर्णमा समाचार छ । उनको यस्तै जे पायो त्यहि बोल्ने बानीका कारण नै बिग बोसको घरबाट निकालिएको थियो । बिग बोसको घरबाट बाहिर निस्किएपछि उनले बिग बोसको घरमा आगो लगाउने धम्की पनि दिएका थिए ।

0 comments

Write Down Your Responses