हेर्नुहोस तपाइको दैनिक राशिफल ,मिती २०७३ साल माघ १७ गते सोमबार ,२०१७ जनवरी ३० तारिक
मेषः– ग्रह, गोचर सामान्य छन् । आम्दानीका नयाँ स्रोत खुल्ने छन् । घरपरिवार, भाई बन्धुबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । बक्यौता रकम उठ्नेछ ।
वृषः–तनाव मुक्त भएर काम गर्नु हुनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा पनि बढ्ला । कार्य सम्पादनमा सरलता आउनेछ । वाणिज्य क्षेत्रमा सुधारका संकेत देखिने छन् ।
मिथुनः– दिन मध्यम खालको देखिन्छ । गुमेको विश्वासमा कमि आउनेछ । कहि कतैबाट हृदयमा आघात पुग्ने काम हुनसक्छ । फलदायी यात्राको सम्भावना देखिन्छ । आय व्यय वरावरै होला ।
कन्याः– काम गर्दा शत्रु बढ्ने छन् कार्य गोपनियता अप्नाउनु होला । आफ्ना काम सम्पन्न गर्न पनि बढि नै खटिनु पर्नेछ । परिश्रमको फल भने राम्रै मिल्ने देखिन्छ । ऋण बढ्न सक्छ ।
तुलाः– दिन त्यति धेरै अनुकुल देखिन्न नयाँ काम थालनी नगर्नु होला । निर्णय क्षमता कमजोर बन्न सक्छ । काममा अपेक्षाकृत सफलता मिल्ने छैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।
वृश्चिकः– मनमा कुरा खेल्ने छन् । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ धैर्यतापूर्वक काम गर्नु होला । खर्चमा तिव्रता आउनेछ । काम गर्दा आलोचना बढ्नेछ । सम्पतिको वारेमा विवाद पर्न सक्छ ।
धनुः– दिन सामान्य अनुकुल देखिन्छ । काम गर्ने उत्साहामा थोरै वृद्धि हुनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । अधुरा कार्य सम्पादन हुनेछन् । द्रोह चिन्तन त्यागेर काम गर्नु राम्रो हुनेछ ।
मकरः– बोलिको प्रभाव कम पर्नेछ । घर परिवारका कारण खर्चमा वृद्धि हुनेछ । प्रयत्न नगरि काम बन्ने छैनन । ऋण लगानी गर्न उचित देखिन्न । सहयोगको अपेक्षा धेरै नराख्नु उचित हुनेछ ।
कुम्भः– आत्मबल,आत्मविश्वास घट्ने छैन । कुनै पनि काम उत्साहित भएर गरिनेछ । गरेका काम पनि अधिकाँश सफल हुनेछन् । उत्तम भोजन र आसन प्रप्तिको योग पनि देखिन्छ । सहयोग मिल्नेछ ।
मिनः– उपलब्धि विहिन खर्च वृद्धि हुने देखिन्छ । दैनिक काम काजमा अवरोध आउनेछ । अनावश्यक घुमाई फिराई बढि हुनेछ । व्यापार घट्नेछ । झुट्टा कुराले सताउनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

0 comments
Write Down Your Responses