सावाधान ! यौन सम्पर्कका बेला यस्ता साना साना गल्तीले पनि गर्भ रहन सक्ने
गर्भवती हुनु त्यसबेला सुखद हुन्छ, जुन नियोजित ढंगवाट भएको होस् । तर, कतिपय अवस्थामा नचाहेरै पनि गर्भ रहन्छ ।
यसरी विना योजना रहेको गर्भलाई राख्ने कि फ्याक्ने ? दम्पतीको निम्ति टाउको दुखाईको विषय बन्छ यो ।
गल्ती १ गुद्वार यौन-सम्पर्कले गर्भ रहने जोखिम बढाउँछ । किनभने योनी र गुद्वारवीचको दुरी एकदमै कम हुन्छ । त्यसैले यौन सम्पर्कका वेला निस्कने सुक्रकिट महिलाको योनीमा सजिलै प्रवेश गर्न सक्छ ।
गल्ती २ हतारमा कन्डोम प्रयोग गर्दा त्यसमा प्वाल पर्न सक्छ । यस्तो प्वालवाट पुरुष सुक्रकिट योनीमा प्रवेश गर्न सक्छ ।
गल्ती ३ कन्डोममा तेलको प्रयोग गर्दा पनि अनिच्छित गर्न रहने भय हुन्छ । कतिपयले तेलयुक्त कन्डोम प्रयोग गर्छन् वा कन्डोममा तेल लगाउँछन् । यसो गर्दा उक्त कन्डोम फुत्किएको थाहा हुदैन ।
गल्ती ४ यदि महिलाले गर्भ नरहने औषधी सेवन गरिरहेको अवस्थामा कुनै दिन औषधी खान विर्सन सक्छ । यस्तो बेला भएको यौन सम्पर्कवाट गर्भ रहने अधिक संभावना हुन्छ ।
गल्ती ५ कतिपय पुरुष आफ्नो लिंगलाई हातमा खेलाउने र त्यसैलाई महिलाको योनीमा पनि खेलाउने गर्छन् । यस किसिमको माध्यामवाट पनि पुरुष सुक्रकिट महिलाको योनीमा प्रवेश गर्न सक्छ ।
गल्ती ६ पती /पत्नी एकसाथ नुहाउने क्रममा पनि यौन सम्पर्क राख्न पुग्छन् । यसवेला राखिएको यौन सम्पर्कवाट गर्भ रहने संभावना हुन्छ ।

0 comments
Write Down Your Responses