हेर्नुहोस तपाइको दैनिक राशिफल ,मिति २०७३ साल माघ १२ गते बुधबार , २०१७ जनवरी २५ तारीख
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक भावना अनुरुप क्रोधमा नियन्त्रण राख्नुहोला । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उतपन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । मित्रजन तथा बिश्वासि व्यक्तीद्वारा धोका हुनसक्छ सचेत रहनुहोला अरुको बिश्वास नगर्नु बेश हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । दिर्घकालिन कार्यमा बिघ्नता आउने हुदा त्यस्ता कामहरु सरस्थगित गर्नु उपयुक्त हुनेछ । बित्तीय क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । जागरुक भइ कार्यमा जुट्न सकिनेछ । एकल मनोरञ्जनले मनमा खिन्नता बोध गराउनेछ । सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । परिवारिक दुरताको सामना गर्नुपर्ने हुदा दुर्घटनाको सामना गर्नुपर्नेछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । व्यक्तीत्वको प्रशंसा बढ्नाले मनमा प्रफुल्लता छाउने हुदा गुह्य कुरा प्रष्फुटित हुनेहुदा समष्याको सामना गर्नुपर्नेछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो परिवारि सम्बन्ध सुमधुर बनाउन समय व्यतित गर्दा उपयुक्त हुनेछ । पुर्ण आत्मविस्वारको कारण आर्थीक क्षेत्रमा आउन लागेको लाभ समेत उम्कीनेछ । तेस्रो पक्षको विश्वास गर्नाले जिवनसाथिसँग मतभेद उत्पन्न हुनेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ लिन सकिनेछ । तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते शरिरमा आलश्यता छाउनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । इष्टदेवको दर्शन गरि दिनको सुरुवात गर्नुहोला ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु रोगबाट मुक्ती मिल्नेछ । अप्रत्याशीत धनको आगमन हुनेछ । रमाइलो यात्रा हुनेछ । बाणीमा मधुरता छाउनाले प्रशंसा गर्नेहरु बृद्धी हुनेछन । टाढाको भोज भतेर तथा सभा समारोहमा साभागी हुने अवसर मिल्नेछ । खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । स्थीर सम्पतिमा गरिएको लगानी लाभदायक हुनेछ । अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । घाँटी दुख्ने समस्याले सताउनेछ । चिसोबाट सजग रहनुहोला ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । स्थीर सम्पति बेच बिखनले गर्दा स्थान परिवर्तनको सम्भावना रहेको छ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पु¥याउनुहोला ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका खर्च हुनेछ । प्रयत्न गर्नाले दिर्धकालिन कार्यहरु बन्नेछन । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहलान् ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । मात्रृ पक्षको सहयोगद्वारा गरिएका कार्यहरु सफल हुनेछ । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । चातुर्यता धुर्ततामा परिणत हुनाले अपजसको सामना गर्नुपर्नेछ ।

0 comments
Write Down Your Responses