अहिले परिक्षा चलिरहेको एक बालिका आफ्नो घरमा डोजर चलेपछि कापी-किताब मसी खोज्दै
नकुटा नगरपालिका वडा नं १ हिले स्थित बिद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । बिद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए । स्थानीय प्रसासनले धनकुटाको हिलेमा अनाधिकृत बस्ति डोजर प्रयोग गरेर हटाएको छ तर यो खण्डहरमा पाच कक्षामा पढ्ने दस बर्षिय बालिका रुदै खण्डहरमा हराएको
आफ्नो किताप कपि मसी खोज्दै एक वालिका जसको अहिले परिक्षा चलिरहेको छ, उनैमा समर्पित फोटो फिचर –

0 comments
Write Down Your Responses