बाबा रामदेवको पंतजलि बिस्कुटमा जिउँदो किरा निस्किएको दृष्य सामाजिक संचालमा भाइरल...हेर्नुहोस भिडियो

काठमाडौं । बाबा रामदेवको पंतजलि बिस्कुटमा जिउँदो किरा निस्किएको दृष्य सामाजिक संचालमा भाइरल बनेको छ ।जुन भिडियोमा बाबा रावदेवको उत्पादन पंतजलि बिस्कुटमा जिउदै किरा निस्किरहेको देखिएको छ ।बास्तविकता के हो भन्ने कुरा बाबा रामदेवले नै बोल्नुपर्ने हो । तर उनी यसबारेमा मौन रहेका छन् ।तपाइँलाई के लाग्छ ? आफ्नो प्रतिक्रिया दिनुहोला । जनचेतनाका लागि हामीले दृष्य साभार गरेका छौं ।

0 comments

Write Down Your Responses