हेर्नुहोस दैनिक राशिफल ,मिति २०७३ साल पौष २९ गते शुक्रबार, २०१७ जनवरी १३ तारीख
मेष राशि:
पारीवारिक मेलमिलाप बढ्नेछ । मानसम्मान प्राप्त हुने योग रहेको छ । पठनपाठनमा भने त्यति राम्रो समय रहेको छैन । आर्थिक क्षेत्र मजबुत रहेको ले नयाँ कार्यको थालनी फाईदा जनक रहनेछ । दाम्पत्य शुखमा भने सामान्य खटपट रहला ।
बृष राशि:
मित्र तथा दाजु भाई हरुको साथ सहयोद्वारा कार्य सम्पादनमा सहज हुनेछ । पराक्रममा बृद्यि हुनेछ मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य यात्रा रहनेछ ।
मीथुन राशि:
दिगो लगानिमा बिशेष फाईदा हुने समय रहेको छ । खानपानको योग रहेको छ । यात्रामा सामान्य झन्झट आईपर्ला । बोलिको प्रभाबले गर्दा कार्य क्षेत्र सजिलो हुनेछ । बिद्या प्राप्ति को योग रहेको छ । कुलकुटुम्ब हरुको साथ ले मन हर्षित रहला
सिंह राशि: स्वास्थ सम्बन्धि समस्या ले सताउने छ । मित्रजनहरुको भेटघाट तथा सामान्य खर्च हुने योग रहेको छ । लगानी को क्षेत्रमा बिशेष ध्यान दिनु होला । तपाईको कार्यको फाईदा अरु ब्यक्ति हरुले उठाउन सक्नेछन् । सामान्य चिन्ताले सताउला ।
कन्या राशि: नयाँ कार्यको थालनि फाईदा जनक रहला । आम्दानिको निम्ति सामान्य यात्रा हुन सक्छ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।
तुला राशि: कार्य क्षेत्रमा लगाइएको परीश्रमको कदर हुनेछ । मान्यजनको भेटघाट तथा साथ सहयोग प्राप्त हुनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनुहोला । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य मान सम्मान प्राप्त हुने योग रहेको छ ।
बृश्चिक राशि: धार्मिक क्षेत्रको यात्रा ले मन प्रशन्न रहला । हराएको माल सम्मान फेला पर्न सक्ने सम्भाबना रहेको छ । मित्रजनहरुको साथ सहयोग प्राप्त हुनाले कार्य क्षेत्र सहज रहनेछ । सामान्य खर्च हुने योग रहेको छ । आट र शाहास को कमिले सामान्य झन्झट आईपर्ला ।
धनु राशि: समय त्यति राम्रो रहेको छैन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य खर्च हुने योग रहेको छ । साधारण बादबिबादमा फस्न सक्ने सम्भाबना रहेको छ । खापानमा बिशेष ध्यान दिनु होला । अरुको भर पर्नाले तपाँईलाई सामान्य धोका हुन सक्छ ।
मकर राशि: दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । ब्यापार ब्यवसायको क्षेत्रमा समय राम्रो रहेको छ । बाणीको कारण मान्यजन सँगको सम्बन्ध सुमधुर रहने छ । मनमा भने सामान्य डरको बास रहनेछ ।
कुम्भ राशि: सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको शिकार भईनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका तथा तपाईको कार्यको फाईदा अरुले उठाउन सक्नेछन् ।
मिन राशि: पठनपाठनको लागि समय राम्रो रहेको छ । बिशिष्ट ब्यक्तिहरुको भेटघाटले मन प्रशन्न रहला । आर्थिक क्षेत्र सबल रहेको छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यताले कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्छ । सन्तान शुख प्राप्त हुनेछ ।

0 comments
Write Down Your Responses