बास्तुशास्त्र मा बिस्वाश गर्ने हरुको लागि एकदम शुभ फल दिने समय
यदि शास्त्रलाई मान्ने हो भने हाम्रो जीवनमा वास्तुशास्त्रले एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । केही यस्ता उपाय जसले तपाई आफ्नो जीवनलाई सहज र शुभ बनाउन
१२देखि ३ बजेसम्मलाई आरामको समय मानिन्छ । सुर्य दक्षिण–पश्चिम भागमा पुग्ने हुँदा शयन कक्ष यही दिशामा बनाउनु राम्रो हुन्छ । यस्तै, दिउसो ३ बजेदेखि ६ बजेसम्म अध्ययन र कामको समय हुन्छ । साझ ६ बजेदेखि रातको ९ बजेसम्म खाने समय, बस्ने र पढ्ने समय हो । त्यसैले घरको पश्चिमी कुनामा भोजन वा बैठक कक्षका लागि उत्तम मानिन्छ । राति ६ बजेदेखि मध्य रातिसम्म सुर्य घरको उत्तर पश्चिममा हुन्छ । यो दिशा शयन कक्षका लागि पनि उपयोगी मानिन्छ । मध्यरातिदेखि ३ बजेसम्म सुर्य घरको उत्तर–पश्चिमी दिशामा पुग्छ । यो समय अत्यन्त गोपनीय हुन्छ । यो दिशा वा समय मुल्यवान वस्तु तथा सम्पति आदि राख्नका लागि पनि उत्तम मानिन्छ । नेपाली हेडलाइन्सकाे सहयाेगमा

0 comments
Write Down Your Responses