यस्ता तीन गुण भएको व्यक्तिसँग कहिल्यै राम्रो व्यवहार नगर्नुस्....यो कुरा जानी राखौ !!
यि तीन व्यक्तिसँग कहिल्यै राम्रो व्यवहार नगर्नुस्
मूर्ख शिष्य – सबै मान्छेको दिमाग एउटै हुँदैन । कोही चाँडै बुझ्छन्, कोही ढिला । तर, चाणक्य नीतिअनुसार ढिलो–चाडो प्रवृत्तिबाहेक कोही यस्ता पनि मान्छे हुन्छन् जो मुर्ख हुन्छन् । जो कुनै पनि कुरा बुझ्नै चाहदैन । त्यसैगरी मूर्ख शिष्यलाई तपाई जति ज्ञान दिनु भयो भने पनि तपाईका कुरा गम्भिर कहिल्यै लिँदैन ।
दुष्ट स्त्री – केही व्यक्ति स्त्रीहरुको रुप तथा सुन्दरता देखेर मन्त्रमुघ्ध हुन्छन् । तर, त्यस्ता व्यक्तिलाई एउटा कुरा राम्ररी थाहा हुनु जरुरी हुन्छ, सुन्दर देखिने स्त्री कठोर र नकारात्मक विचार भएकी छिन् भने उसलाई जति प्रेम गर्नुभयो भने पनि एक दिन त्यो स्त्रीबाट विश्वासघात मिल्छ । त्यसैले यस्ता स्त्रीहरुबाट टाढा रहनुहोस् ।
रोगी व्यक्ति – त्यसो त रोगी मान्छेको सेवा गर्नु ठूलो धर्म हो । तर, चाणक्य नीति भन्छ, रोगी व्यक्तिबाट टाढा रहुनु नै राम्रो हुन्छ । किनकि, रोगी व्यक्तिबाट धेरै रोग सर्ने खतरा हुन्छ ।

0 comments
Write Down Your Responses